९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

हेर्नुहोस्, यी हुन विवाह अगाडी नै गर्भपतन गराउने बलिउडका अभिनेत्रीहरु

हेर्नुहोस्, यी हुन विवाह अगाडी नै गर्भपतन गराउने बलिउडका अभिनेत्रीहरु
अ अ+ अ-

काठमाडौं । बलिउडमा विवाह भन्दा पनि धेरै अफयर र ब्रेकपका खबरहरु सुन्ने गरिन्छ । कमै मात्र कलाकार जस्ले आफ्नो सम्बन्धलाई विवाह सम्म पुर्याएर सुनाउँछन् ।

यस्तै कारण कतिले त विवाह अघि नै आत्माहत्या पनि गर्ने गर्छन् । आज हामी तिनै कलाकार जो विवाह अघि नै आमा बने तर करणवस गर्भपतन गरे तीनै कलाकारको बारेमा जानकारी दिन गइरहेका छौँ ।

वीना मलिक: चर्चित टिभी सिरियल विग बोस सिजन ५ बाट चर्चामा आएकी पाकिस्तानकी अभिनेत्री बीना मलिक विवाह अगाडी नै आमा बनिसकेकी छन् । उनी आफ्नो प्रेमी प्रशान्तबाट गर्भवती बनेकी थिइन् तर उनले गर्भपतन गरिन् ।

जिया खान : भारतको मुम्बाईको जुहु स्थित सागर संगित अपार्टमेन्टमा झुन्डिएर आत्माहत्या गरेको अवस्थामा फेला परेकी अभिनेत्री जिया खानले सुसाइड नोटमा आफुले गर्भपतन गरेको बताएकी थिइन् ।यसको मामिलामा उनका प्रेमी सुरज पञ्चोलीलाई हिरासतमा लिएर सोधपुछ गरिएको थियो । उनले आफ्नो बच्चा मारिदिएको कारण गहिरो दर्दमा परेको र आफुले आत्माहत्या रोजेको बताएकी थिइन् ।

प्रत्युषा बनर्जी : बलिउडको चर्चित सिरियल बालिका बधुबाट आनन्दीको भूमिका निभएकी अभिनेत्री प्रत्युषा बनर्जीले २४ वर्षको उमेरमा आत्माहत्या गरेकी थिइन् । उनले आत्माहत्या गर्नु अघि गर्भपतन गराएकी थिइन् । उनी प्रेमी राहुल राज सिंहबाट गर्भवती भएकी थिइन् ।

मर्लिन मुनरो: मर्लिन हलिउडकी अभिनेत्री हुन् । बलिउडमा मात्र हैन् बलिउडमा पनि विवाह अगाडी नै गर्भपतन गराउने अभिनेत्रीहरु रहेका छन् । उनी अमेरिकी अभिनेत्री हुन् । सन् १९५० देखि १९६० को दसकमा यौन प्रकृतिको रुपमा प्रख्यात भएकी मर्लिनले १२ पटक गर्भपतन गरेको अभिनेत्री, मोडल तथा गायिका मर्लिन मुनरोको फोटोग्राफरले आफ्नो पुस्तक मर्लिनमा खुलाएका थिए ।