१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोल्डेन बुट विजेता सलाह प्रिमियर लिग ‘टिम अफ द सिजन’मा परेनन्, यी ११ खेलाडी छानिए



अ+ अ-

काठमाडौं। इङलिस प्रिमियर लिगको यो सिजनमा ३ खेलाडीलाई संयुक्त रुपमा गोल्डेन बुट अवार्ड प्रदान गरिएको थियो ।

लिभरपुलका मोहम्मद सलाह र साडियो मानेसँगै आर्सनलका पियरे इमरिक औबामेयाङलाई यस सिजनको गोल्डेन बुट अवार्ड संयुक्त रुपमा प्रदान गरियो ।

गोल्डेन बुट जितेका सलाह यता टिम अफ द सिजनमा भने पर्न सकेनन् ।

टिम अफ द सिजनमा छानिएका खेलाडीहरु

१. एडर्सन – म्यान्चेस्टर सिटी (गोलकिपर)

२. भर्जिल भान डिक – लिभरपुल (डिफेन्स)

३. एमरिक लापोर्ते – म्यान्चस्टर सिटी (डिफेन्स)


४. ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड – लिभरपुल (डिफेन्स)

५. एण्डि रोबर्टसन – लिभरपुल (डिफेन्स)

६. बर्नार्डो सिल्भा – म्यान्चेस्टर सिटी (मिडफिल्ड)

७. फर्नान्डिन्हो – म्यान्चेस्टर सिटी (मिडफिल्ड)

८. इडेन हजार्ड – चेल्सी (मिडफिल्ड)


९. रहिम स्टिर्लिङ – म्यान्चेस्टर सिटी (फर्वट)

१०. साडियो माने – लिभरपुल (फर्वट)


११. सर्जियो अगुएरो – म्यान्चेस्टर सिटी (फर्वट)