५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

इब्राहिमोभिच र पोग्बाका एजेन्टमाथि फिफाको तीन महिने प्रतिबन्ध



अ+ अ-

काठमाडौं । इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाका एजेन्ट मिनो राइओलामाथि तीन महिनाको प्रतिबन्ध लागेको छ।

५१ वर्षका राइओलालाई इटालीको फुटबल संघले प्रतिबन्ध लगाएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अनुशासन समितिले त्यसलाई विश्वव्यापी बनाएको हो।

फिफाको निर्णय अनुसार अब राइओलाले तीन महिनासम्म फुटबलसम्बन्धी गतिविधिमा भाग लिन नपाउने भएका छन् । प्रतिबन्धको कारण खुलेको छैन ।

तर, उनले झुटो आरोपमा आफूमाथि प्रतिबन्ध लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनी जाल्टन इब्राहिमोभिचका पनि एजेन्ट हुन्।