२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दम्पत्तिले नेपालमा चोरी आतंक मच्चाएपछि…………….



अ+ अ-

भक्तपुर । भक्तपुर र नेपालका बिभिन्न ठाँउमा चोरी गरेको आरोपमा एक पाकिस्तानी दम्पत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानका मनसिंह खान र पूजा खान रहेका छन् ।

मंगलबार महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले उनिहरुलाई त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट नियन्त्रणमा लिएको हो ।

महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार उक्त दम्पत्तिले लोकन्थलीमा एक पसलको काउन्टर बाट ७० हजार रुपैयाँ चोरी गरेका थिए । त्यस्तै लोकन्थलीकै उक पसलबाट ३० हजार हराएपछि उनिहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा बुटवलबाट एक लाख ७० हजार चोरी गरेको खुल्न आएको पनि बताइएको छ । एसएसपी थापाका अनुसार उनीहरू ३ महिना अघि नै नेपाल आएको खुल्नेको छ । उनीहरूको पर्यटक भिसा १५ दिनपछि एक्सपायर हुँदैछ।

उनीहरूविरूद्ध प्रहरीले चोरी मुद्दा दायर गर्ने तयारी गरेको छ।




भर्खरै