४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा भूकम्प गयो



अ+ अ-

काठमाडौं । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।

मौसम विभागका अनुसार स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन ।