४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रुनाई र तान्जानियाका लागि लागि गैरआवासीय नेपाली राजदूतमा पाण्डे नियुक्त



अ+ अ-

काठमाडौं। ब्रुनाई र तान्जानियाका लागि लागि गैरआवासीय नेपाली राजदूत पदमा उदयराज पाण्डेलाई नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली राजदूत पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।