४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ३ सरकारको बजेट विनियोजन विधेयक (पूर्ण पाठसहित)



अ+ अ-

मकवानपुर । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट विनियोजन विधेयक पेस गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गरेका हुन् ।

पर्यटन, ऊर्जा, उद्योग सेवा लगायतका क्षेत्रमा आन्तरिक तथा वैदेशिक लगानीका लागि नीतिगत व्यवस्था गरिने प्रस्तुत विधेयकमा उल्लेख छ ।

प्रस्तुत बजेटको विनियोजन विधेयकको पूर्ण पाठ पढ्नुहोस्-