९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा -२०१९ : मेस्सीको कप्तानीमा ३० सदस्यीय नामावली सार्वजनिक, गोलकिपर रोमेरो अटाउन सकेनन्



अ+ अ-

काठमाडौं । कोपा अमेरिका-२०१९ को लागि दक्षिण अमेरिकी देश अर्जेन्टिनाले पहिलो चरणको छनोटमा परेका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ ।

बार्सिलोनका स्टार तथा अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीको कप्तानीमा उसले ३० जनाको नामावली बुधबार सार्वजनिक गरेको हो ।

नामावलीमा यसपटक सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई फाइनलसम्म पुर्यान मद्दत गरेका म्यानचेस्टर युनाइटेडका गोलकिपर सर्जियो रोमेरो भने सूचिमा अटाउन सकेन्न् ।

यस्तो छ नामावली

गोलकिपरः
स्टेवन अन्ड्राडा , अगुस्टन अर्मेचिन, जुयान मुसो , गेरोनिमो रूली र फ्रान्को अर्मानी

डिफेन्सः
गाब्रियल मर्काडो , रेन्जो सराभिया , निकोलस ओटामेन्डी , वाल्टर केन्म्यान,जर्मन पजेला , निकोलस ट्याग्लियाफिको , मार्कस अकुइना, र्यामिरो फ्युरस मोरी र जुयान फोइत

मिडफिल्डरः
एन्जल डि मारिया , रोड्रिगो डे पाउल , लिएन्ड्रो प्रेडेज, लो सेल्सो , एक्जाक्वे पालासियोस , गुइडो रोड्रग्वेज , रोबर्टो प्रिएरा , माटियास जाराको , पिटि मार्टिनेज , पाउलो डिबाला , म्याक्सिमिलियानो मेजा र इभान मार्कोन

फरवार्डः
सर्जियो अगुएरो , लियोनल मेसी , म्याटिस सुवारेज , माउरो इकार्डी, लाउटारो मार्टिनेज र एन्जल कोरेया