४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आज सुनको बजार भाउ



अ+ अ-

काठमाडौं । बिहीबार सुनको भाउ एक सयले बढेको छ ।

आज छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै बुधबार ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।