५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना जान पाउदा कुनै पछुतो छैन : डी जोङ



अ+ अ-

काठमाडौं । भरखरै स्पेनिस क्बल बार्सिलोनासँग अनुबन्धित भएको आयाक्स फ्रेन्किई डी जोङ आफ्नो निर्णयमा कुनै पछुतो नरहेको बताएका छन् ।

२२ वर्षीय मिडफिल्डर फ्रेन्किईलाई बार्सिलोनाले ७५ युरोमा आफ्नो क्लबमा भित्र्याएको हो ।

उनले भनेका छन्, ‘मलाई पछुतो छैन तर अफसोच लागेको छ । किनेभने मेरो विचारमा आयाक्स यो सिजन युनिक टिम देखिएको छ । हामीले धेरै रामाइलो गरका छौ । हामीले धेरै अनुवभसँगै उत्कृष्ट क्षणहरुपनि बटुलेका छौ । यो क्षण म सधै सम्भिरहनेछु ।’

यो सिजनमा निकै सफल भएका उनले आफ्नो क्लब आयाक्सलाई दुई वटा घरेलु लिगको उपाधि दिलाए । त्यस्तै, आयाक्सले च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा गर्दा उनको प्रदर्शन उच्चकोटीको थियो । त्यही प्रदर्शनलाई नियाल्दै बार्सिलोनाले उनलाई भित्र्याएको हो ।