२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले जनवर्गीय संगठनको भागवण्डा टुंङ्गायो, वाईसीएल अध्यक्षमा दीपशीखा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको भागवण्डा टुंङ्गाएको छ ।


बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

यी हुन् जिम्मेवारी पाउने व्यक्तिहरु

अनेरास्ववियूको अध्यक्ष– ऐन महर (पूर्व एमाले)
वाईसीएलको अध्यक्ष– रामप्रसाद सापकोटा
-दीपशीखा (पूर्व माओवादी)
बुद्धिजीवीको अध्यक्ष– डा. दिनेशचन्द्र देवकोटा (
पूर्व एमाले)

महिलाको अध्यक्ष– अमृता थापामगर (पूर्व माओवादी)
मजदूरको अध्यक्ष– विनोद श्रेष्ठ (
पूर्व एमाले )
पत्रकारको अध्यक्ष– महेश्वर दाहाल
(पूर्व माओवादी)

सचिवालय सदस्यका अनुसार बैठकले निर्णय गरेका विषय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ ।