२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन विनियोजन विधेयक विभिन्न मन्त्रालय अन्तर्गतको शिर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते



अ+ अ-

बझाङ– बझाङमा जयपृथ्वी नगरपालिका–११ मा स्काभेटर दुर्घट्ना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा सहचालक मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको रहेको प्रहरीले जनाएको छ ।

नगरपालिकाको चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टीमा शुक्रबार बिहान बा. २ क ७९४० नम्बरको स्काभेटर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको हो ।

सिन्धुली घर भएका चालक किशोर थापा घाइते भएको प्रहरी नायव निरीक्षक मिन बहादुर सिंहले बताए । स्काभेटर सडकभन्दा २५ मिटर तल खसेको छ ।