५ आश्विन २०८१, शनिबार
,
Latest
मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा -२०१९ : नेयमारको कप्तानीमा टोलीको नामावली सार्वजनीक,मार्सेलो र भेनिसियस अटाउन सकेनन्



अ+ अ-

काठमाडौं । कोपा अमेरिका-२०१९ को लागि दक्षिण अमेरिकी देश ब्राजिलले खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ ।

पीएसजीका स्टार खेलाडी नेयमार जे.आरको कप्तानीमा २३ सदस्यीय टोलीको नामावली सार्वजनीक गरेको हो । यसपटक टोलीमा रियल म्याड्रिडका स्टार डुओ मार्सेलो र भेनिसियस जुनियर, जुवेल्ट्स डगल्स कोस्टा, वेस्ट ह्याम युनाइटेडका फेलिप एन्डर्सन र टोटेमहम हट्टरपेजका लुकास मोउरो टिममा अटाउन सकेनन् ।

यस्तो छ नामावली

गोलकिपरः
एलिसन (लिभरपूल), एडसनसन (म्यान्चेस्टर सिटी), क्यासियो (कोरिन्थी)

डिफेन्सः
डैनियल अल्व्स (पीएसजी), फ्याग्नर (कोरिन्थी), फिलिप लुइस (अटेलियो म्याड्रिड), एलेक्स स्यान्ड्रो (जुवेनस), मिरांडा (इन्टर मिलान), थियागो सिल्भा (पीएसजी), मार्चिनो (पीएसजी), इर्ड मिलिटियो (पोर्टो र रियल म्याड्रिड )।

मिडफिल्डरः
क्यासेमिरो (रियल म्याड्रिड), फर्नाडिन्हो (म्यान्चेस्टर सिटी) , आर्थर (बार्सिलोना), एलन (नापोल), लुकास पाक्टेटा (मिलान) , फिलिप काउटिन्हो (बार्सिलोना)

फरवार्डः
नेयमार (पीएसजी), रिचर्लासन (एभरटन), डेभीड नेरेज (अजक्स), एवटन सोर्स (ग्यारियो), रोबर्टो फर्मिनो (लिभरपूल), गब्रिएल जिसस (म्यान्चेस्टर सिटी)