५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य स्थिर



अ+ अ-

काठमाडौं । सोमबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भएको छ भने चाँदी आज तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।