काठमाडौं । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको छ । बुधबार छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भएको छ ।
मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।