५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज सुनचाँदीको भाउ कति छ ?



अ+ अ-

काठमाडौं । बिहीबार छापावाल सुनको भाउ घटेको छ । बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर तोलामा ५९ हजार २०० मा काराबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ ।

बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो ।