५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदी फेरि बहुमततर्फ, इतिहास रच्ने सम्भावना



अ+ अ-

काठमाडौं । भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४३ स्थानका लागि भएको मतदानको गणना जारी रहेको छ ।

बिहीबार बिहानदेखि सुरू भएको मतगणना अनुसार अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टी एक्लैले बहुमतभन्दा बढी सिटमा अग्रता लिएको छ।

टाइम्स अफ इन्डियाका अनुसार भाजपा एक्लैले २९२ सिटमा अग्रता लिएको छ।भारतमा सरकार बनाउन २७२ सिट चाहिन्छ।

एनडिए गठबन्धनले ३४४ सिटमा अग्रता लिएको छ।कंग्रेस एक्लैले ५२ सिटमा अग्रता लिएको छ भने युपिए गठबन्धनको ७९ सिटमा अग्रता छ।