२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.69

Wind: 1.03

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धी अमेठीमा पराजित



अ+ अ-

नयाँदिल्ली । भारतीय राजनीतिमा भारतीय जनता पार्टीकाे लहरले भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीलाइ पनि छाडेन । काँग्रेस अध्यक्ष राहुल गान्धीलाइ भाजपाकी नेतृ स्मृति इरानीले पराजित गरेकी छिन् ।

यसअघि सन् २०१४ काे चुनावमा पनि स्मृतिलाइ राहुलले नै पराजित गरेका थिए । याे ठाउँ गान्धी परिवारकाे भावना जाेडिएकाे ठाउँ पनि हाे । तर केन्द्रकाे राजनीति गर्ने तर क्षेत्रकाे विकासमा खासै ध्यान नदिने गरेकाे अाराेप गान्धी परिवारमाथि लाग्दै अाएकाे थियाे ।

अाफ्नाे हार स्वीकार्दै राहुल गान्धीले अमेठीका जनतालाइ अझ बढी माया दिन अाग्रह गरेका छन् ।

हारकाे सम्भावनालाइ ध्यानमा राखेर राहुल केरलकाे वायनाडबाट पनि उम्मेदवार बनेका छन् । वायनाडबाट भने उनले जित्ने सम्भावना छ ।