१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहुल गान्धीले आफ्नो हार स्वीकार गरे, विकासमा ध्यान नदिने गरेको गुनासो



अ+ अ-

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन्।

दिल्लीमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै उनले सन् २००४ देखि जित्दै आएको उत्तर प्रदेशको एउटा निर्वाचन क्षेत्र अमेठीमा पनि आफ्नो हार स्वीकार गरेका छन्।

दशकौँदेखि गान्धी परिवारको वर्चस्व रहेको यो स्थानमा यसअघि सन् २०१४ को चुनावमा पनि स्मृतिलाइ राहुलले नै पराजित गरेका थिए । यो ठाउँ गान्धी परिवारको भावना जोडिएको ठाउँ पनि हो । तर केन्द्रको राजनीति गर्ने तर क्षेत्रको विकासमा खासै ध्यान नदिने गरेको आरोप गान्धी परिवारमाथि लाग्दै आएको थियो ।