३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैलेखमा मिनी ट्रक दुर्घटना, ३ वटा शव जलेको अवस्थामा भेटियो



अ+ अ-
फाइल फोटो

काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार शुक्रबार दिउँसो उक्त ट्रक सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।

प्रहरकिा अनुसार दुर्घटनास्थलमा ३ वटा शव जलेको अवस्थामा भेटिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।

थप विवरण आउने क्रममा रहेको छ ।