१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पाइपलाइनको ९५ प्रतिशत काम सकियो



अ+ अ-

काठमाडौं । लामो समयदेखि चर्चामा रहको पेट्रोलियम पाइपलाइन परियोजना करिब सम्पन्न हुने अवस्थामा पुगेको छ । मुलुकमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा छिटो सम्पन्न हुनेमा परियोजनामा पेट्रोलियम पाइपलाइन परियोजना परेको छ ।

निर्माण कार्य सुरु भएको दुई वर्षमा सो परियोजना सम्पन्न हुन लागेको हो ।

मोतिहारीदेखि अमलेखगन्जसम्म पाइपलाइन बिच्छ्याउने काम ९५ प्रतिशत सकिएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका उपनिर्देशक विनितमणि उपाध्याले पेट्रोलियम पाइपलाई परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।