१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई पत्राचार



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले दर्ता नगरी चल्ने इलेक्ट्रिक स्कुटरलाई दर्ता गरेर मात्र चल्न दिन ट्राफिक कार्यालयलाई पत्राचार गरेको छ ।

विभागले नियम अनुसार खरिद गरेको १५ दिनभित्र दर्ता गर्नुपर्ने कानुन रहेको भन्दै विभागले ट्राफिक कार्यालयलाई पत्राचार गरेको हो।

यातायात व्यवस्था विभागको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कारबाही गर्न ट्राफिक प्रहरी निर्देशनालयलाई पत्रचार गरेको छ।