६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा बस र मोटरसाइकल ठोकिँदा ४ जना घाइते



अ+ अ-
फाइल फोटो

मोरङ । मोरङमा बस र मोटरसाइकल ठोकिँदा ४ जना घाइते भएका छन् । शनिबार बिहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको मोटरसाइकल को १ ख ३८०५ नम्बरको बसमा ठोक्किएका हुन् ।

इलाका प्रहरी कार्यालय नेमुवाका अनुसार को २१प ४३२४ र स८प २११७ नम्बरकोमोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको छ । घाइतेको अवस्था गम्भीर रहेको र उनीहरुको
मोरङमा बस र मोटरसाइकल ठोकिँदा ४ जना घाइते को प्रहरीले जनाएको छ ।

घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।