१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

उखु बेच्न नपाएपछि दाउरा



अ+ अ-

काठमाडौं । नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन । घर सामुन्नेको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन् । जुन उखु उनका लागि रगत, पसिना सबथोक हो । १० जनाको परिवार पाल्ने एकमात्र आयस्रोत हो ।

तर त्यही उखुले अहिले उनलाई दिनको भोक न रातको निन्द्रा बनाएको छ । वर्ष दिन मेहनत र पसिना खेतमा सुकेर सोत्तर बनेपछि हातगोडा छाडेका छन् ।

केही दिनअघिको असिना पानीले तीनै उखु पनि ढलेर आधा कुहिएका छन् । ‘हामी लुटियौँ । बर्बाद भयौँ । उखु खेतमै सुक्यो मेरा बालबच्चा पनि सुक्ने भए,’ सुमित्राले दुखेसो पोखेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।




भर्खरै