काठमाडौं । फिल्मी निर्माता तथा अमिताभ बच्चनका सेक्रेटरी शीतल जैनको निधन भयो । शीतल अमिताभको फिल्म छोटे मिया और बडे मियामा निर्माता हुन् भने उनी ३५ वर्षसम्म अमिताभको सेक्रेटरी रहे ।
शनिबार उनको अन्तिम संस्कार गरियो । यतिबेला पूरा बच्चन परिवारको सहभागिता रह्यो ।