१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनजीओलाई सरकारी जग्गा



अ+ अ-

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वको सरकारी जग्गा बिनाप्रतिस्पर्धा गैरसरकारी संस्थालाई दिएको छ ।

बूढानीलकण्ठ–२ साविक चपली भद्रकाली ६ ९ख० १ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समूहलाई दिएको छ ।

जेठ १३ को नगर कार्यकारी बैठकले यो एनजीओलाई गैरनाफामूलक संस्था भन्दै ३० वर्षका लागि लिज दिन मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । नगरपालिकाले जग्गा लिजमा दिने निर्णय गराउन प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा।राजन भट्टराईमार्फत लबिङ गरिरहेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका सूचना अधिकारी टंकराज चिमोरियाले नगरपालिकाले लिजमा दिने निर्णय गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सिफारिस गरेको जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै