३१ श्रावण २०८३, आईतवार
,
Latest
नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाभरोभ र कुलेबाबीच टर्कीमा वार्ता सुरु



अ+ अ-

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी दिमिट्रो कुलेबाले टर्कीमा आमनेसामने वार्ता गरिरहेका छन् ।

“बैठक सुरु भएको छ”, रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले पत्रकारलाई भनिन्।

रुसले फेब्रुअरी २४ मा आक्रमण गरेपछि किभ र मस्कोबीचको पहिलो उच्चस्तरीय सम्पर्कका रूपमा रहेको यो जोडीको बैठकलाई टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले मध्यस्थता गरेका थिए। एजेन्सी