१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात सय विद्यालय बन्द



अ+ अ-

काठमाडौं । विद्यालयमा पठनपाठन बन्द गरिएको छ । आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालय एवं संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

लगत्तै सोमबारबाट जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय लिए । मंगलबारसम्म आइपुग्दा सर्लाहीका ११ नगरपालिका एवं नौ गाउँपालिका गरी २० वटै स्थानीय तहले विद्यालय बन्द गर्ने सूचना जारी गरेका छन् ।

जसअनुसार चार सय ६३ सामुदायिक र दुई सय ५० भन्दा बढी संस्थागत विद्यालमा पठनपाठन बन्द भएको छ । अधिकतर स्थानीय तहले असार ६ गते शुक्रबारसम्मका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।