२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीद्वारा उल्भ्स पराजित



अ+ अ-

इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको म्यान्चेस्टर सिटीले शनिबार साँझ भएको खेलमा उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

सिटीको गृह मैदान एतिहाद रंगशालामा भएको खेलमा सिटीका लागि एक मात्र गोल रहिम स्टर्लिङले पेनाल्टी मार्फत गरेका थिए । उल्भ्सका मोउटिन्होले डिबक्सभित्र हातले बल छोएको विवादास्पद निर्णयपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो ।

यस खेलमा उल्भ्सका राउल जिमेनेजले दुई पटक पहेंलो कार्ड (रातो कार्ड) पाएर मैदान बाहिरिएपछि उल्भ्स १० खेलाडीमा सीमित भएको थियो ।  

यो जितसँगै सिटीले १६ खेलबाट ३८ अंक हासिल गरेको छ । दोस्रो स्थानमा लिभरपुल र तेस्रोमा चेल्सी रहेका छन् ।