३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्चा र कोदालीको साथमा उपराष्ट्रपति पुनलाई यस्तो देखियो ! (फोटोफिचर )



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो नयाँ भवन वरपर सरसफाई गरेका छन् । शुक्रबार विहान उपराष्ट्रपति पुनले आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरुसहित आफु बस्ने भवन, ग्रीनहाउस परिसरको सरसफाई गरेका हुन् ।

तस्बिरः उपराष्ट्रपति कार्यालय