काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । काठमाडौं, पोखरा र नेपालगन्ज जस्ता ठूलठूला सहरमा धान दिवश मनाइदै छ ।
यता असार १५ समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि लागेको छ । उनले आफ्नो गृह जिल्ला गोरखामा धान दिवश मनाएका छन् उनले किशानहरुसँग हिलो खेल्दै,गोरु जोत्दै र धान रोप्दै गरेको फोटो आफ्नो सामाजिक संजालबाट सेयर गरेका छन् ।