१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले बैठकः यी हुन् मनोनीत केन्द्रीय सदस्य (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा केही नेताहरूलाई मनोनीत भएका छन् । 

सो पार्टीको विधान अनुसार ५ प्रतिशत केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था रहेकोमा जारी केन्द्रीय कमिटी बैठकले उनीहरूलाई मनोनीत गरेको हो ।

यी हुन् मनोनीत केन्द्रीय सदस्यहरु

१. ऐन महर
२. चन्द्रमोहन गौचन
३. रतननाथ योगी
४. रमेश पौडेल
५. पदम गिरी
६. दल फडेरा
७. मानवीर राई
८. सूर्य पाठक
९. यज्ञबहादुर बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्कोटा
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्रि न्यौपाने
१५. रुपनारायण श्रेष्ठ
१६. प्रेम दंगला
१७. हरिकृष्ण व्यञ्जनकार
१८. सुवास देवकोटा
१९. भीम केसी
२०. लालबाबु पण्डित
२१. इन्दिरा गौतम
२२. सरस्वती चौधरी
२३. यमुना रोका
२४. उमा कोइराला
२५. कल्पना चापागाईं
२६. आशा विक
२७. नैनकला ओझा
२८. मञ्जु गुरुङ
२९. विमला अर्याल
३० इन्दिरा सञ्जेल
३१. गीता कार्की
३२. शान्ति अधिकारी
३३. बालसिंह काउछा
३४. कृष्ण केसी
३५. चन्द्रबहादुर विश्वकर्मा
३६. रुक्मिणी राना
३७. सविता याजव
३८. तारादेवी गुरुङ
३९. विषमलाल अधिकारी
४०. रेशम लामा
४१. दुर्गा प्रसाई
४२. गोविन्द दुवाल
४३. सहदेव बोटी