• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

बझाङमा घर जान हिडेकी युवती मृत फेला, स्थानियले आक्रोश पोख्दै २ वटा टिप्परमा तोडफोड गरे



बझाङ । जिल्लाको बुंगल नगरपालिका २ ताडकाबगर नजिकै एक युवती मृत फेला परेकी छिन ।

सोमबार राति साथिको घर जान हिडेकी बुङगल नगरपालिका २ की २० वर्षीया ललीता कुमारी धामी मंगलबार मृत अवस्थामा भेटिएकी हुन ।

युवतीको शव भेटिएपछि स्थानियले आक्रोश पोख्दै २ वटा टिप्परमा तोडफोड गरेका छन् । घटनाबारे अनुसन्धान थालिएको प्रहरी निरिक्षक जनक धामीले बताए ।