२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटीमा ४५ जना मनोनीतका लागि प्रस्ताव (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठककबाट ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गरिएको छ । 

शनिबारदेखि भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गरेको हो ।

प्रस्तावित सूची यसप्रकार छन्ः 
केपी शर्मा ओली

ईश्वर पोखरेल

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवासचन्द्र नेम्वाङ

शंकर पोखरेल

पृथ्वी सुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णु प्रसाद रिमाल

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायमाझी

पद्मा अर्याल

योगेश भट्टराई

रघुवीर महासेठ

लेखराज भट्ट

घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशीनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

यमलाल कँडेल

अग्नि खरेल

प्रभु साह

शेरबहादुर तामाङ

शिवमाया तुङ्वाहाम्फे

हिक्मत कार्की

डा राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरखबहादुर बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थममाया थापा