२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

कांग्रेस १४औँ महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)

कांग्रेस १४औँ महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली (सूचिसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले आज प्रकाशन गरेको अन्तिम नामावलीअनुसार कांग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार हुनुहुन्छ ।

केन्द्रीय उपसभापति दुई सिटका लागि डा चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइराला उम्मेदवार हुनुहुन्छ । केन्द्रीय महामन्त्री दुई सिटका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहनुभएको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

केन्द्रीय सहमहामन्त्री (महिला एक सिट) का लागि कमला पन्त र महालक्ष्मी उपाध्याय, (सहमहामन्त्री दलित एक सिट) का लागि गङ्गा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा, सहमहामन्त्री (आदिवासी-जनजाति एक सिट) का लागि विकास लामा र भीष्मराज आङ्देम्बे, सहमहामन्त्री (खस आर्य एक सिट) का लागि किशोरसिंह राठौर र देवराज चालिसे, सहमहामन्त्री (मधेसी एक सिट0 का लागि महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, सहमहामन्त्री (मुस्लिम एक सिट) का लागि फरमुल्लाह मन्सुर र शेख वकील, सहमहामन्त्री (थारु एक सिट) का लागि उमाकान्त चौधरी र तेजु लाल चौधरी तथा सहमहामन्त्री (पिछडिएको क्षेत्र एक सिट) का लागि चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे उम्मेदवार हुनुहुन्छ ।
 
यसैगरी केन्द्रीय सदस्य (खुला) ३५ सिटका लागि अजयबाबु शिवाकोटी, अर्जुन नरसिंह केसी, अुल हुसेन अन्सारी, आनन्दराज त्रिपाठी, उत्तरबहादुर ऐर, उदय शम्शेर राणा, उमेशजङ्ग रायमाझी, एनपी साउँद, कुन्दनराज काफ्ले, कृष्णकिशोर घिमिरे, कृष्णप्रसाद कुइँकेल, केदार कार्की खगेन्द्रप्रसाद तिवारी, गङ्गाधर तिवारी, गणेशप्रसाद बिमली, गणेशबहादुर खड्का, गुरु बराल, गोकर्ण पौड्याल, डा गोपाल दहित, गोपालमान श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, गोविन्द भट्टराई, प्रा डा गोविन्दराज पोखरेल, जनकराज गिरी, जीतजङ्ग बस्नेत, जीप छिरिङ लामा, टिएन योगी ९डा योगी०, टेकराज पौडेल, डिकेन्द्र राज कँडेल, तारिणी दत्त चटौत, तिलकबहादुर रानाभाट, प्राडा तीर्थराज खनिया, दिनेश कोइराल, दिपक गिरी, ई दीपक बाबु कँडेल, दिलेन्द्रप्रसाद बडु, दिवाकर गौतम, दीपक भट्टराई, धावा गुरुङ, धु्रवप्रसाद पौडेल, नरेशबहादुर सिंह, नैनसिंह महर, पद्मनारायण चौधरी पुरुषोत्तम लामिछाने, प्रकाशसिंह कार्की, प्रमोदहरी गुरागाईं, प्रविन वन, प्रेमबहादुर खड्का, बलबहादुर केसी।, बलबहादुर कुँवर, बालकृष्ण खाँण, भरतकुमार शाही, भरतप्रसाद लम्साल, मङ्गलप्रसाद थारु र मथुराप्रसाद घिमिरे उम्मेदवार हुनुहुन्छ ।
    
केन्द्रीय सदस्य (खुला)३५ सिटका लागि मदनबहादुर अमात्य, मनोज खड्का, मनोजमणि आचार्य, डा मुकेशराज काफ, ई मोहन आचार्य, मोहन प्रसाद बराल, मोहनबहादुर बस्नेत, यज्ञबहादुर थापा, रत्नबहादुर कार्की, रमेश लेखक, राजकृष्ण अमात्य, राजीव ढुङ्गाना, राजेन्द्र बजगाई, डा रामशरण महत, डा रामशरण थपलिया, रामहरि खतिवडा, लक्ष्मणबहादुर बस्नेत, लोकेश ढकाल, विमल राज क्षेत्री (गायक), वीरेन्द्रकुमार कनौडिया, शङ्कर तिवारी, शङ्कर भण्डारी, शम्भुलाल श्रेष्ठ, डा शशाङ्क कोइराला, शारदा पौडेल, शिवकुमार गुर्मछाने, शिवराज जोशी, डा सुरेश मल्ल, सञ्जयकुमार गौतम, सुधीरकुमार शिवाकोटी, सुनीलबहादुर थापा, सुरेन्द्रराज पाण्डे, सुरेन्द्र हमाल, डा सुरेशचन्द्र चालिसे, सुवासकुमार पोखरेल, हरिप्रसाद नेपाल, हर्कबहादुर देउवा, हर्षबहादुर बम, हस्तबहादुर मल्ल, क्षितिज भण्डारी त्रैलोक्य प्रताप सेन र ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहनुभएको छ ।

केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि अकला गुरुङ, अनिता देवकोटा, अम्बिका सुवेदी, अम्बिका शर्मा लामिछाने, अम्बिका बस्नेत, डा आरजु राणा देउवा, ईश्वरी न्यौपाने, उमा दाहाल, उषा कुमारी राउत, कल्पना अधिकारी, किरण कोइराला, गौरी कुमारी श्रेष्ठ, जमुना ढकाल, डा डिला सङ्ग्रौला (पन्त), तुलसा पन्त, धन खतिवडा, नम्रता बराल, पुष्पा भुसाल, बासना थापा, बिजुला वर्मा राणा, मोदती केसी, रङ्गमती शाही, रमा कोइराला पौडेल, रिता दवाडी, रुक्मिणी देवी कोइराला, शान्ति कार्की, सुशीला ढकाल आचार्य, सरिता प्रसाईं, सावित्री बोगटी (पाठक) र सीता देवी देवकोटा (पाण्डे) उम्मेदवार रहनुभएको छ ।

केन्द्रीय सदस्य प्रदेश नं १ को तीन सिटका लागि गोमाकुमारी भट्टराई, महेन्द्रकुमारी लिम्बु, लीलादेवी बोखिम लिम्बु, अनिल कृष्ण प्रसाई, अमृत अर्याल, आनन्द सन्तोषी राई, खिलराज बस्नेत, जनार्दन राम निरौला, राजिव कोइराला र सुमित्रा थरुनीको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य प्रदेश नं २ को तीन सिटका लागि गीता चौधरी, चित्रलेखा यादव, आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजालको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य वाग्मती प्रदेशको तीन सिटका लागि उर्मिला नेपाल केसी, कृष्णा अमात्य, विष्णु देवी पुडासैनी,  ध्यानगोविन्द रञ्जित, ध्रुवप्रसाद अधिकारी, निमा ग्याल्जेन शेर्पा, मनोज राना, रमेशप्रसाद धमला र राजेन्द्रकुमार केसीको उम्मेदवारी परेको छ । 

केन्द्रीय सदस्य गण्डकी प्रदेशको तीन सिटका लागि विष्णु देवी पाण्डे, सरस्वती अर्याल तिवारी कृष्णचन्द्र नेपाली पोखरेल, ध्रुव वाग्ले, रेशमबहादुर बानियाँ, सोभियतबहादुर अधिकारी, केन्द्रीय सदस्य लुम्बिनी प्रदेश तीन सिटका लागि भगवती काफ्ले (भण्डारी), रिता सेन ओली, शिला शर्मा खड्का, चन्द्रबहादुर केसी, देवेन्द्रराज कँडेल, प्रदीपराज शर्मा, महेन्द्रकुमार शर्मा, लेखनाथ पोख्रेल, वमबहादुर डिसीको उम्मेदवारी परेको छ ।   

केन्द्रीय सदस्य कर्णाली प्रदेशको तीन सिटमा जानकी सिंह, मैना कार्की रावल, कर्णबहादुर बुढा, दीनबन्धु श्रेष्ठ, नारायणप्रसाद भट्टराई, राजीवविक्रम शाह र हृदयराम थानीको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश सिट नं चन्द्रादेवी जोशी, रमिता शाही देउवा, सुशीला मिश्र भट्ट, गणेशराज भट्ट, दिवानसिंह विष्ट, पुष्करराज ओझा, भरतबहादुर खड्का, यज्ञराज जोशी र डा रणबहादुर रावलको उम्मेदवारी परेको छ । 

केन्द्रीय सदस्य अपाङ्गता भएका एक सिटका लागि अरुण केसी, उदयबहादुर लिम्बु, कुमार कँडेल (राजन), गोपालबहादुर देउवा, धीरेन्द्रकुमार सिंह, पुष्करकुमार खड्का, प्रकाश पन्थ ड बाबुकृष्ण सापकोटा, मदनकृष्ण श्रेष्ठ, माधवप्रसाद चम्लागार्इं, वसन्तबहादुर भुजेल र शिवहरि नेपाल (बैरागी) उम्मेदवार रहनुभएको छ ।

केन्द्रीय सदस्य अल्पसङ्ख्यक एक सिटमा ओमप्रकाश शर्मा (मारवाडी), टीकाराम सुब्बा लेप्चा, प्रदीपकुमार सुनुवार, प्रेमबहादुर छन्त्याल र हरिबहादुर घले उम्मेदवार हुनुहुन्छ । केन्द्रीय सदस्य दलित पदको महिला पाँच सिटका लागि कमला नेपाली, कलावती देवी पासवान, कविता कुमारी सरदार, देविका नेपाली, पवित्रा विश्वकर्मा, विमला नेपाली, रुपा विक, लक्ष्मी परियार, विष्णुमाया परियार, शान्ति परियार (विक) श्याम देवी पासवान, सीता मिजार र सुजाता परियारको उम्मेदवारी परेको छ । 

केन्द्रीय सदस्य दलित (खुला) पाँच सिटका लागि अमरबहादुर बराइली, कृष्णबहादुर विके रसाइली, गोपाल विश्वकर्मा, चन्द्रेश्वर शर्मा खत्बे डोवाटे विश्वकर्मा, धर्मबहादुर दर्जी (नेपाली), धर्मेन्द्र पासवान, नृपबहादुर वड, पदमबहादुर नेपाली, प्रकाश रसाइली स्नेही, वसन्तकुमार विश्वकर्मा, मानबहादुर नेपाली, मैकुलाल बाल्मिकी, रमेश ताम्राकार, रामसुन्दर महरा, रामकृष्ण लकान्द्री, बुद्धिराम हरिजन, शम्भु हजरा दुसाद, शिवबहादुर सुनार, सुरेश परियार र हरिशरणको उम्मेदवारी परेको छ ।   

केन्द्रीय सदस्य आदिवासी जनजाति सात सिटका लागि अञ्जना ताम्ली, अञ्जली श्रेष्ठ, उषा गुरुङ, कमला राजभण्डारी, कुशुम देवी थापा, गङ्गा लक्ष्मी अवाल, गीताकुमारी गुरुङ, गौरीकुमारी लामा, छुल्दी ल्हामु शेर्पा थापा मगर, जानिमाया थापा (शेर्पा), दिलकुमारी राई, धनादेवी थापामगर, निर्मला तामाङ बस्नेत, प्रमिला राई, मनकुमारी गुरुङ, माया राई, यमुना देवी श्रेष्ठ, रत्न शेरचन, राज्य लक्ष्मी श्रेष्ठ, राधा घले, रेखा गुरुङ, शान्ताकुमारी तामाङ, शोभा चेम्जोङ पालुङव, सत्यभामा श्रेष्ठ, सरस्वती चौधरी, सरस्वती बजीमय, सीताकुमारी राना, सीता गुरुङ, सुनयना पालिखे, सुशीला थिङ, सिर्जना श्रेष्ठ, हरिप्रभा खड्गी र हिरा गुरुङको उम्मेदवारी परेको छ । 
 
केन्द्रीय सदस्य आदिवासी जनजाति आठ सिटका लागि अमिर लामा मोक्तान, आङगेलु शेर्पा, आङ छिरिङ शेर्पा, आङ टावा शेर्पा, आदित्य प्रकाश प्रधान, उमेश श्रेष्ठ, ओमबहादुर घर्ती (ओम थापा), कर्णेल धनबहादुर राना, कुशराज राई, गणेशमान चक्रधर, गर्जबहादुर गुरुङ चीनकाजी श्रेष्ठ, चोकराज शाक्य, जयराज संयोग लम्बु, जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ, टेकबहादुर गुरुङ, तारामान गुरुङ, तुलसी नारायण श्रेष्ठ, तुलसी सुब्बा, थलकुमार लिंखा, दिलमान पाख्रिन, धर्मराज राई, नगेन्द्रकुमार कुमाल, नवीन राई, नरबहादुर पुन ९नीरज०, नरेन्द्रकुमार केरुङ, नरेशकुमार श्रेष्ठ, नवराज गुरुङ, निर्मलप्रसाद कर्माचार्य, पूर्णबहादुर गुरुङ, बद्रीलाल महर्जन, बहादुर सिंह ९लामा०, बाबुराजा चित्रकार, बालाजित राई, वीरबहादुर राना, भरत गुरुङ, भीम श्रीस, महेन्द्र श्रेष्ठ ९श्रीप्रसाद०, डा मुक्तिराम श्रेष्ठ, युवराज गुरुङ, रवि सिंह, रामबहादुर गुरुङ, विनोदकुमार राई, श्यामप्रसाद श्रेष्ठ, सन्दीप श्रेष्ठ,  सन्तोषकुमार मेन्याङ, सुरेश सुब्बा, हरिकुमार राई र महादेव गुरुङको उम्मेदवारी परेको छ । 

केन्द्रीय सदस्य खसआर्य छ सिटका लागि अप्सरा कोइराला, अम्बीकुमारी थापा, इन्दीरा कार्की (इन्दु), उमा शिवाकोटी, उर्मिला थपलिय, कल्याणी रिजाल, कान्ता रिजाल, कान्तिका सेजुवाल, कृष्णकुमारी बस्नेत, गीता देवकोटा, गीता सत्या, गोमा केसी, चम्पादेवी खड्का, चिनु पोखरेल, तारा भण्डारी, देवी अर्याल, नानु बास्तोला, प्रतिमा गौतम, प्रसीस महरा, भावनाकुमारी शाही, मञ्जु खाँण, मीना चन्द, रामदेवी खड्का, लक्ष्मी पाण्डे, लीलाकुमारी नेपाल, विद्यादेवी तिमिल्सिना, विनिता खड्का, विनु रायमाझी पौडेल, शारदा देवी चन्द र सरस्वती ढुङ्गाना उम्मेदवार रहनुभएको छ ।

केन्द्रीय सदस्य खसआर्य सात सिटका लागि अच्युतप्रसाद गुरागाई, ईश्वरबहादुर मल्ल, एकेन्द्रबहादुर पन्त, ऋषिराम काफ्ले, कमलबहादुर शाह, कृष्णप्रसाद कोइराला, केशवकुमार बुढाथोकी, खिलानाथ दाहाल, गजेन्द्र कार्की, गणेश सापकोटा, गेहेन्द्र गिरी, गोविन्दबहादुर शाह, चन्द्रबहादुर कुँवर, चिरञ्जीवी थापा, जगतप्रसाद जोशी, ताराबहादुर कोइराला, तीर्थबहादुर थापा, दक्ष पौडेल सुवास, दिनेशप्रसाद भट्ट, नारायणबहादुर कार्की, पर्शुराम पोखरेल, प्रकाश अधिकारी, प्रकाश शर्मा पौडेल, प्रभुराम बस्नेत, वसन्तबहादुर सिके, भीम पराजुली, भूपेन्द्र कट्टेल, मणिभद्र शर्मा कँडेल, मधु आचार्य, मेदनीप्रसाद सिटौला, मोहन प्रकाश पोखरेल, रमेशप्रसाद खरेल, रामकृष्ण घिमिरे, रामचन्द्र पोखरेल, रेवतीप्रसाद भुसाल, विजयबहादुर स्वाँर, विष्णुकुमार कार्की, श्यामकुमार घिमिरे, समीर घिमिरे, सुबोधकुमार पोखरेल, सुरजराज काफ्ले, हरिप्रसाद न्यौपाने र हरिबोल भण्डारीको उम्मेदवारी परेको छ । 
 
केन्द्रीय सदस्य मधेसी (महिला) चार सिटका लागि किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा, मुक्ताकुमारी यादव, केन्द्रीय सदस्य मधेसी (खुला) पाँच सिटका लागि अजयकुमार चौरसिया, अजयकुमार द्विवेदी, प्राडा अञ्जनीकुमार झा, डा चन्द्रमोहन यादव, दिनेशकुमार यादव, देवकरण प्रसाद कलवार सन्तु, पवनकुमार सारडा, प्रभुनाथ राउत (पटेल), प्रेमकिशोरप्रसाद साह, भगिरथकुमार पोद्दार, भारतेन्दुकुमार मल्लिक, महेन्द्रकुमार राय, मिथिलेशकुमार मिश्र, रामकुमार चौधरी, रामदयाल यादव, रामनारायण मन्डल केवरत, रामपल्टन साह, विनोदकुमार चौधरी, सकलदेव सुतिहार, सत्यनारायण चौधरी, सुभाषचन्द्र यादव, सुशील नाहटा र हेमराज तातेडको उम्मेदवारी परेको छ । 

केन्द्रीय सदस्य मुस्लिम (महिला) एक सिटका लागि गोमा पराजुली (अन्सारी), जमिला खातुन, जमिला मियाँ, जावेदा खातुन जागा, यासीबा रहमान, सनम वेगम, केन्द्रीय सदस्य मुस्लिम (खुला) दुई सिटका लागि अकिल मियाँ, अब्दुल रज्जाक, अब्दुल रहिम, अब्दुल सतार, मो इर्शाद अन्सारी, मो नसिर सिद्धिकी, मोख्तार अहमद, मोहम्मद निजामुद्दिन, सलाउ द्दिन मियाँ र हसन अन्सारी उम्मेदवार हुनुहुन्छ । 

त्यसैगरी केन्द्रीय सदस्य थारु (महिला) दुई सिटका लागि कल्पना चौधरी, जीवन राना, टीकाकुमारी चौधरी, नमिताकुमारी चौधरी, नवोदिता चौधर, केन्द्रीय सदस्य थारु (खुला) दुई सिटका लागि देवराज चौधरी, पार्वता डिसी (चौधरी), भोटनी देवी खवास, यज्ञराज चौधरी, योगेन्द्र चौधरी, रामजनम चौधरी, बद्री नारायण चौधरी र साजनकुमार महतोको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक सिटका लागि अर्जुन जङ्गबहादुर सिंह र दीपकजङ्ग शाहको उम्मेदवारी परेको छ । रासस