२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशन: भित्र मतदान, बाहिर सञ्चारकर्मीको क्यामरा डाउन (फोटोफिचर)



अ+ अ-

काठमाडौँ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सुरु भएको मतदानको प्रक्रियाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मी माथि दुर्व्यवहार भएको  छ । नेपाली कांग्रेस प्रतिनिधिहरुले मतदान गरिरहेको तस्बिर खिच्न गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीहरुले मतदान स्थलबाट बाहिर निकालेका थिए ।

निर्वाचन समितिको निर्देशन भन्दै प्रहरीले बाहिर निकालेपछि सञ्चारकर्मीले क्यामरा डाउन गरेर राष्ट्रिय सभागृह अगाडि बसेका छन् ।