२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस् सोमबार अमेरिकी डलरलगायत अन्यको विनिमयदर बढ्यो



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर १ सय ३७ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ २९ पैसा तोकिएको छ।

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ १६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ ।