८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बई आक्रमणका मास्टरमाइन्ड हाफिज सइद पक्राउ



अ+ अ-

काठमाडौं । मुम्बई आक्रमणका मास्टरमाइन्ड मानिएका हाफिज सइद पाकिस्तानको लाहोरबाट पक्राउ परेका छन् । उनलाई कोट लखपत जेल पठाइएको छ ।

सइद मुम्बई आक्रमणका अभिव्यक्त हुन् । उनलाई पाकिस्तान सरकारले चरमपन्तका लागि रकम जम्मा गरेको आरोपमा पक्राउ गरेको बीबीसीले जनाएको छ ।उनलाई ३० दिनपछि अदालतमा पेश गरिने पाकिस्तानको आतंक निरोधी विभागले जनाएको छ ।