१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफ्रिका कप अफ नेसनमा नाइजेरिया तेस्रो



अ+ अ-

काठमाडौं । अफ्रिका कप अफ नेसन प्रतियोगितामा नाइजेरिया तेस्रो भएको छ ।

इजिप्टको अल सलाम रंगशालामा तेस्रो स्थानका लागि आज भएको खेलमा टयुनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै नाइजेरिया तेस्रो बनेको हो ।नाइजेरियालाई जिताउन ओडिओन घालोले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै घालोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेल अवधिभर नाइजेरिया दबावमा खेलेको थियो । रक्षात्मक खेल खेलेको नाइजेरियाले पहिलो हाफमा लिएको १–० गोलको अग्रतालाई दोस्रो हाफमा पनि अग्रतालाई कायमै राख्दै जित हात पारेको हो ।

अफ्रिका कप अफ नेशनको फाइनल खेल यही २० तारिखमा हुदैछ । उपाधिका लागि सेनेगल र अल्जेरिया भिड्दैछन् ।