८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन र चाँदीको भाउ बढ्यो



अ+ अ-

काठमाडौं । बिहीबार नेपाली बजारमा छापावाल सुन तोलामा ६५ हजारमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो । यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ । बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो ।