२० भाद्र २०८३, शनिबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका पूर्व प्रधानमन्त्री लि पेङको निधन



अ+ अ-

काठमाडौं: चीनका पूर्व प्रधानमन्त्री लि पेङको ९१ वर्षको उमेरमा बेइजिङमा निधन भएको चिनियाँ संचार माध्यम सिन्ह्वाले जनाएको छ ।

लामो समयदेखि रोगले थलिएका लि पेङ पार्टीभित्र निकै प्रभावशाली नेता थिए । उनी चिनियाँ पिपुल्स कंग्रेसका स्थायी समितिका पूर्व अध्यक्ष पनि थिए ।