१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

नेपालमा भारतिय एसएसबिको दादागिरी, फेरी सिमामा यस्तो आतंक

नेपालमा भारतिय एसएसबिको दादागिरी, फेरी सिमामा यस्तो आतंक
अ अ+ अ-

बुटवल । नेपालमा भारती एसएसबिको ज्यादती बढ्दै गएको छ । भारतले रूपन्देही जिल्लास्थित दुई देशकाबीचमा रहने दशगजा क्षेत्र अतिक्रमण गरी प्रहरी चौकी निर्माण गरेको हो ।

भारतले दशगजा क्षेत्रमा प्रहरी चौकी नै निर्माण गरेपछि जमिनको स्वामित्व सम्बन्धी विवाद सिर्जना भएको छ । नेपालको सडक विस्तारका क्रममा केही सरकारी कार्यालय भत्काउने क्रममा भारतले दशगजामा नै संरचना निर्माण गरेको पाइएको हो ।

स्थानियवासीले सीमा मिचिएको बारेमा प्रतिनिधि सभा सदस्य घनश्याम भुसाललाई जानकारी पाएपछि बिहीबार दशगजा क्षेत्रको निरीक्षण गर्न पुगेका थिए ।

सांसद भुसालकै पहलमा दशगजा मिचिदा जिल्लास्थित नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिको रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको छ ।