८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा घट्यो यस्तो अनौठो घटना, थाहा पाउदा प्रहरी नै चकित



अ+ अ-

काठमाडौ । श्रीमतीको इच्छा बिपरीत जबरजस्ति करणी गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीका युवराज कार्की रहेका छन् ।

कार्कीले श्रीमतीलाई इच्छा विपरित सम्बन्ध राखेको भन्दै प्रहरीमा उजुरी गरेपछि उनि पक्राउ परेका हुन् । टेम्के मैयुङ गाउँपालिका भोजपुर माइती भएकी १७ वर्षीया सुनिता थापाले दिएको उजुरीका आधारमा सुनसरी धरान उपमहानगरपालिका ६ का २१ वर्षीय युवराज कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो।

श्रीमतीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि बिहिबार नै कार्कीलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ। तर उनिहरुको केहि महिना अघि मात्र विवाह भएको थियो । सुनितालाई उनका पतिले विवाहकै दिनबाट कुटिपिट गर्ने थालेका थिए । आफ्नो इच्छा विपरित सम्बन्ध राख्दै आएको सुनिताको आरोप छ।

उनकी श्रीमतीलाई भने वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । पक्राउ पर्ने कार्की विरुद्ध प्रहरीले जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गराएर अनुसन्धान शुरु गरिसकेको छ।