२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पायो



अ+ अ-

काठमाडौं । फेरि प्लुटोले ग्रहकै मान्यता र दर्जा पाएको छ ।

ब्रह्माण्डका वस्तुको वर्गीकरणको जिम्मेवार संस्था इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आएयु) ले भर्खरै प्लुटोलाई एक मुख्य ग्रहको रुपमा वर्गीकृत भएको घोषणा गरेको हो ।

सन् २००६ मा प्लुटोलाई सौर्यमण्डलको पूर्ण सदस्य ग्रह नमान्ने, त्यलाई क्षुद्र ग्रह मान्ने घोषणा भएको थियो । त्यतिबेलादेखि नै प्लुटोलाई पुनः ग्रहको मान्यता दिन अभियान थालिएक थिए तर यसले सफलता भेट्टाउन सकेको थिएन ।

तर, आएयुले आफ्नो पुरानो निर्णयलाई गलत मान्दै त्यसलाई सच्चाएको छ । त्यसअनुसार, आएयुले प्रेस विज्ञप्ति जारी गरी वरफै बरफले भरिएको चिसो ग्रह प्लुटोलाई फेरि ग्रहको मान्यता दिएको छ ।

हाम्रो सौर्यमण्डलको नवौं ग्रहको रुपमा लामो समयदेखि स्थापित र मानिँदै आएको यो ग्रहले मर्करी, भेनस, पृथ्वी, मंगल, जुपीटर, स्याटर्न, युरानास, नेप्ट्युन र प्लानेट–एक्सले सोही स्तरको पुनःमान्यता पाएको हो ।

प्लुटोलाई क्षुद्र ग्रह घोषणा गरिएपछि सौर्यमण्डलमा आठ वटा ग्रहहरु रहको थिए । तर पुनः प्लुटोले ग्रहको रुपमा मान्यता पाएपछि सौर्यमण्डलमा ग्रहको संख्या नौं वटा पुगेको छ ।




भर्खरै