२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायक कार्कीको चलचित्र ‘सेल्फी किङ्ग’ निर्माण हुदैं



अ+ अ-

नायक विपिन कार्कीको मुख्य भूमिका रहनेगरि चलचित्र ‘सेल्फी किङ्ग’को निर्माण हुने भएको छ । चलचित्रको कथावस्तु विपिनकै जिवनीमा घुम्ने भएको छ । यो चलचित्रलाई दिनेश राउतले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई विशाल सापकाटाले निर्देशन गर्दैछन् ।

चलचित्रमा विपिन कार्कीको साथमा कलाकार लक्ष्मी बर्देवा फाइनल भएकी छिन् । पिक्चर फ्रेमको ब्यानरमा बन्न लागेको चलचित्रको छायांकन भदौको मध्यबाट सुरु गरिनेछ ।

चलचित्रलाई फागूण २३ मा रिलिज गर्ने तयारी गरिएको छ । यो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि रिलिज हुँदैछ ।