२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय र ऋचाको फिल्म ‘सेक्शन ३७५’को टिजर रिलिज



अ+ अ-

अक्षय खन्ना र ऋचा चड्ढाको फिल्म ‘सेक्शन ३७५’ को टिजर रिलिज गरिएको छ । एक मिनेटको टिजरमा अदालत र समाजको तीतो सत्यको झलक कथाबस्तु देखाइएको छ ।

फिल्ममा ऋचालाई एक प्रकारको पब्लिक प्रोसिक्यूटर हिरल मेहताको भूमिकामा देखाइएको छ । उनि फिल्मा आफ्नो ‘क्लाइंट’को लागि लडिरहेकी छिन्। यसैबीच अक्षयले फिल्ममा आफ्नो उत्कृष्ट व्यापारीको लागि मुद्दा लड्दै गरेको देखिन्छ । उनि फिल्ममा तरुण सलुजाको भूमिका खेल्दैछन्।

फिल्ममा ऋचा र अक्षय बहस गदै गरेको देखिन्छ । फिल्ममा उनिहरुको अभिनय उत्कृष्ट देखाइएको छ । यसमा भारतीय समाजमा घटिरहेको बलत्कारको घटनालाई गम्भिरताको साथ देखाइएको छ । यो फिल्मलाई अजय बहलले निर्देशन गरेका हुन् ।

पैनोरमा स्टूडियो र टी–सीरीजको प्रस्तुती रहेको फिल्ममा भूषण कुमार, कृष्णा कुमार र अभिषेक पाठकको लगानी रहेको छ । यो फिल्म सेप्टेम्बर १३ मा रिलिज हुँदैछ।