२२ असार २०८३, सोमबार
,
Latest
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी पछार्दै सनी लियोन पहिलो नम्बरमा



अ+ अ-

भारतीय चलचित्र अभिनेत्री सनी लियोन गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बर पुगेकी छिन्।

यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खानजस्ता स्टार पनि रहेका थिए ।

मणिपुर र असमवासीले सनीलाई सबैभन्दा बढी सर्च गरेका छन् । सनीले भनेकी छिन्, ‘मेरो टिमले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ ।’




भर्खरै