• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

भारतीय प्रधानमन्त्री मोदी पछार्दै सनी लियोन पहिलो नम्बरमा



भारतीय चलचित्र अभिनेत्री सनी लियोन गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बर पुगेकी छिन्।

यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खानजस्ता स्टार पनि रहेका थिए ।

मणिपुर र असमवासीले सनीलाई सबैभन्दा बढी सर्च गरेका छन् । सनीले भनेकी छिन्, ‘मेरो टिमले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ ।’