५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्नाटकमा भोली मन्त्रिपरिषद् विस्तार हुने



अ+ अ-

काठमाडौं । मंगलबार कर्नाटकमा मन्त्रिपरिषद्को विस्तार गरिने भएको छ । यसभन्दा पहिले बीजेपी अध्यक्ष र केन्द्रीय गृहमन्त्री बीएस येदियुरप्पा अमित शाहलाई भेट्न दिल्ली पुगेका छन्। बैठक हुनु अघि सीएम येदियुरप्पाले भने,’म अमित भाई (भाजपा अध्यक्ष अमित शाह) बाट अन्तिम लिस्ट लिन गइैरहेको छु, मन्त्रिपरिषद्को विस्तार भोलि (मंलबार) साँढे १० बजे हुनेछ।’

यद्यपि मन्त्रीहरूको नाम सार्वजनिक गरिएको छैन। रिपोर्टका अनुसार मन्त्रिमंडलको पहिले विस्तारमा कमसे कम आधा दर्जन मन्त्रिहरु समावेश गरिनेछ । येद्दियुरप्पाले २६ जुलाईमा चौथो पटक राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका थिए ।

यो उल्लेखनीय छ कि एच.डी. कुमारस्वामीको नेतृत्वमा जनता दल (सेक्युलर)–कांग्रेस गठबन्धनको सरकार गत महिना पतन भएपछि बीजेपी राज्य सत्तामा आएको थियो।