२१ भाद्र २०८३, आईतवार
,
Latest
थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकन्थलीमा सडक भासियो, ७ घर जोखिममा



अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका लोकन्थलीमा सडक भासिएको छ । सडक भासिदा ७ घर जोखिममा परेका छन् ।

सोमबार रातिको सडक क्षति भएका कारण करिब एक सय परिवारलाई आउजाउ गर्न समस्या हुनुका साथै वर्षाले सडक भाँसिदा बाटो, ढल र खानेपानी अवरुद्ध हो ।

थप क्षति नियन्त्रणका लागि जोखिमयुक्त क्षेत्रमा तत्काल संरक्षणका उपाय थालिनु पर्ने स्थानीयले माग गरेका छन्।